0 shares
कञ्चनपुरको बेलौरी नगरपालिका-६ स्थित पुरैनी तालमा रहेको कुर्मा चरा । रैथाने प्रजातीको यो चरा सीमसार क्षेत्रमा बस्ने गर्दछ । यसलाई अङ्ग्रेजीमा पर्पल स्वाम्पहेन भनिन्छ । सीमसार क्षेत्र मासिदै जाँदा यस चराको सङ्ख्यामा कमी आउन थालेको छ । तस्बिर-रासस