०३ असार २०८३, बुधबार

थामिएन शेयर बजार, नेप्सेमा ३३ अंकको पहिरो

मंसिर २७, २०८१
काठमाडौं
थामिएन शेयर बजार, नेप्सेमा ३३ अंकको पहिरो

शेयर बजारमा बिहीबार दोहोरो अंकको पहिरो गएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्से ३३.४२ अंकले गिरावट आएको हो ।

बुधबार बैंकिङ सेक्टरले उचालेको नेप्से बिहीबार अधिकांश सेक्टरले सपोर्ट नगर्दा गिरावट हुन पुग्यो ।

बैंकिङमै पनि ठूलो गिरावट आयो । कारोबार रकम भने ६ अर्ब १४ करोडभन्दा माथि रह्यो ।
 

salt training

कमेन्ट गर्नुहोस्