81 shares
तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित सेती नदीमा जलविहार गर्दै पर्यटक । सेती नदीमा साहसिक जलयात्रा बन्दीपुर आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस