२९ असार २०८३, सोमबार

कागती टिप्दै कृषक

पुस ८, २०८१
काठमाडौं
कागती टिप्दै कृषक

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१ स्याङखुदीका कृषक टुकाराम लामिछाने  बिक्रीका लागि बजार लैजान कागती टिप्दै । बेगनास तालको जलाधार क्षेत्रको २६ रोपनीमा झाडी फाँडेर लगाइएको कागतीले उत्पादन दिन थालेपछि वार्षिक रु १५ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । तस्वीर : हरिप्रसाद बाँस्तोला/रासस

salt training

कमेन्ट गर्नुहोस्