२२ असार २०८३, सोमबार

ढुम्बा तालमा जमेको बरफ

पुस २१, २०८१
काठमाडौं
ढुम्बा तालमा जमेको बरफ

चिसोका कारण हिलमापारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ सम्ले गाउँमा रहेको ढुम्बा तालमा जमेको बरफ । उक्त ताल पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्रविन्दु बनेको छ । तस्वीर : सुशीलबाबु थकाली/रासस

salt training

कमेन्ट गर्नुहोस्