113 shares
काठमाडौंको टोखामा नेवाः देय् दबू टोखा नगर समितिले बुधबार आयोजना गरेको १५औं नेवाः एकता दिवस कार्यक्रममा नेवारी खाजा स्टलमा विभिन्न परिकार पकाउँदै टोखाका स्थानीय महिला । तस्वीर : हरिराम भेटुवाल/रासस