138 shares
दाङको घोराही उपमहानगरपालिका-१४ झिङौरा गाउँमा थारु समुदायले माघी पर्वका लागि ढीक्री बनाउँदै । थारू सुदायको नयाँ वर्षका रूपमा रहेको माघी पर्व मंगलबार परेको छ । तस्वीर : कुलदीप न्यौपाने /रासस