75 shares
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले लगाएको च्याउखेती । वडाध्यक्षले एमडी कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर व्यावसायिक रूपमा च्याउ खेती गर्दै आएका छन् । तस्वीर : टेकराज पोखरेल/रासस