१० साउन २०८३, आइतबार

दाङ रिहार मेलाको रौनक

माघ १, २०८१
दाङ
दाङ रिहार मेलाको रौनक

दाङको लमही नगरपालिका–९ स्थित धार्मिक क्षेत्र बगारबाबाधाम रिहारमा मंगलबार माघी पर्वका अवसरमा लागेको मेला हेर्न तथा पूजापाठ गर्न आएका भक्तजन । माघी पर्वमा हरेक वर्ष यहाँ ठूलो मेला लाग्ने गर्दछ । तस्वीर: कुलदीप न्यौपाने/रासस   

salt training

कमेन्ट गर्नुहोस्