०९ साउन २०८३, शनिबार

नेपालकै लामो झोलुङ्गेपुल तर्दै पर्यटक

माघ ७, २०८१
काठमाडौं
नेपालकै लामो झोलुङ्गेपुल तर्दै पर्यटक

बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्न  निर्माण  गरिएको ५६७ मिटर लामो झोलुङ्गेपुल तर्दै आन्तरिक पर्यटक । 

वि.सं २०७७ सालदेखि सञ्चालनमा आएको यो पुल ‘सिङ्गल स्पान’मा बनेका पुलमध्ये नेपालकै लामो भएको दावी गरिएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्