428 shares
वैदेशिक रोजगारमा जान लागेका यात्रुलाई बिदाइ गर्न मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका आफन्तको भीड । यो विमानस्थलबाट रोजगारका लागि दैनिक सयौंको संख्यामा नेपालीहरू विदेश जाने गर्दछन् । तस्वीर : विमलबहादुर बिष्ट/रासस