२८ असार २०८३, आइतबार

धौलागिरि हिमालको आधार शिविर

माघ २४, २०८१
काठमाडौं
धौलागिरि हिमालको आधार शिविर

समुद्र सतहदेखि चार हजार ५० मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ को मा पर्ने धौलागिरि आईसफल पदमार्गबाट देखिएको धौलागिरि हिमालको आधार शिविर क्षेत्र । धौलागिरि हिमालको फेद देखि शिरसम्म अवलोकन गर्न पाउनु धौलागिरि आईसफल पदमार्गको विशेषता हो । तस्बिर- रासस

salt training

कमेन्ट गर्नुहोस्