१७ असार २०८३, बुधबार

महाकुम्भ मेलामा स्नान गर्नेको घुइँचो

फागुन १०, २०८१
काठमाडौं
महाकुम्भ मेलामा स्नान गर्नेको घुइँचो

प्रयागराजका नामले प्रसिद्ध भारतको इलाहावादमा प्रसिद्ध नदीहरू गङ्गा, यमुना र सरस्वतीको सङ्गमस्थलमा शनिबार बिहान तीन बजे आध्यात्मिक विश्वास र आस्थाका आधारमा महाकुम्भ स्नान गर्ने श्रद्धालुको घुइँचो । आध्यात्मिक मान्यता अनुसार यो साइतमा महाकुम्भ १४४ वर्षपछि परेको हो । उक्त मेला यही फागुन १४ गते महाशिवरात्रिका दिन समापन हुँदैछ । तस्वीर : धर्मेन्द्र झा/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्