२९ जेठ २०८३, शुक्रबार

कलाकारद्वय अस्मिता र महेशले लगनगाँठो कस्दै

फागुन १४, २०८१
काठमाडौं
कलाकारद्वय अस्मिता र महेशले लगनगाँठो कस्दै

 गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले वैवाहिक सम्बन्धलाई औपचारिकता दिन लागेका छन् ।

उनीहरुले यही फागुन २२ गते विवाह गर्न लागेका हुन् । महेशले विवाहको तयारी समेत सुरु भएको बताए ।

यसअघि नै अस्मिता र महेशले गत असारमा दुबई इन्गेजमेन्ट गरेका थिए । त्यसयता उनीहरु सांगितिक कार्यक्रममा सँगसँगै छन् ।

कमेन्ट गर्नुहोस्