१७ असार २०८३, बुधबार

पर्यटन प्रवर्द्धनका लागि ई–बग्गी सञ्चालन गर्दै ललितपुर महानगर [तस्वीरहरू]

फागुन २०, २०८१
काठमाडौं
पर्यटन प्रवर्द्धनका लागि ई–बग्गी सञ्चालन गर्दै ललितपुर महानगर [तस्वीरहरू]

ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका ई–बग्गी परीक्षण गरेको छ । 

आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिरलगायत सम्पदा क्षेत्रहरू घुमाउन महानगरले ई–बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी सञ्चालनको योजनामा महानगर रहेको उनले बताए ।

अहिले होटल गुडविलको सहयोगमा महानगरले ई–बग्गी परीक्षण गरेको हो । 

महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो ।

तस्वीरहरू

null

null

nullnull

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्