३१ असार २०८३, बुधबार

यसरी विस्तार हुँदैछ मुग्लिन–पोखरा सडक

फागुन २०, २०८१
तनहुँ
यसरी विस्तार हुँदैछ मुग्लिन–पोखरा सडक

मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित चुनपहरामा सडक विस्तार कार्य तीव्र रूपमा अघि बढ्दै । पहरा कटान गर्न अप्ठ्यारो भएकाले मर्स्याङ्दी नदीको किनारमा पर्खाल निर्माण गरी चार लेनको सडक निर्माण गर्ने काम भइरहेको छ। तस्वीर : सागर गिरी/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्