१२ साउन २०८३, मंगलबार

त्रिवि मैदानमा यसरी हुँदैछ प्यारापिटको काम [तस्वीरहरू]

फागुन २६, २०८१
काठमाडौं
त्रिवि मैदानमा यसरी हुँदैछ प्यारापिटको काम [तस्वीरहरू]

काठमाडौंको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट बनाउने काम धमाधम भैरहेको छ । 

null

बीकेओआई-केसीडीसी-बीजी जेभीले मैदानको प्यारापिटको काम गरिरहेको छ । कम्पनीले ४३ करोड ७७ लाख ३० हजारमा ठेक्का पाएको थियो । 

जेभीले साइत हेरेर पूजाआजागरी प्यारापिट बढाउने कार्यको शुरूआत गरेको हो । 

null

आगामी वैशाख २४ गतेसम्म काम सक्नेगरी अगाडि बढेको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले बताए । त्यसका लागि ३ सिफ्टमा काम हुने उनको भनाइ छ । 

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्