२० असार २०८३, शनिबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य [सूचीसहित]

फागुन २९, २०८१
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो २५, गोलभेँडा सानो तराईको २२, आलु रातोको ३५, प्याज सुकेको भारतीयको ६२, मुला रातोको ४०, तरुलको ९०, तामाको १००, जुनारको १५० रुपैयाँ कायम भएको छ । 

मूल्यसूची विस्तृतमा

null

salt training

कमेन्ट गर्नुहोस्