113 shares
म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका ध्रुव खत्रीले भकारीमा भण्डारण गरेको गौरिया जातको धान । एक सय रोपनीमा धान खेती गरेका खत्रीले यो वर्ष १०० मुरी स्थानीय रैथाने गौरिया जातको धान फलाएका छन । तस्बिरः रासस