३१ असार २०८३, बुधबार

आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?, अमेरिकी डलर १३६ रूपैयाँ ४६ पैसा

चैत १७, २०८१
काठमाडौं
आइतबार कति छ विदेशी मुद्राको विनिमयदर ?, अमेरिकी डलर १३६ रूपैयाँ ४६ पैसा

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ  ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ  ०६ पैसा कायम भएको छ ।     
     
युरोपियन युरो एकको खरिदर १४६ रूपैयाँ  ९९ पैसा र बिक्रीदर १४७ रूपैयाँ  ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रूपैयाँ  ४२ पैसा र बिक्रीदर १७७ रूपैयाँ  १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ  ५१ पैसा र बिक्रीदर १५५ रूपैयाँ  १९ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ  ८६ पैसा र बिक्रीदर ८६ रूपैयाँ  २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ  २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ  ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रूपैयाँ  ६६ पैसा र बिक्रीदर १०२ रूपैयाँ  १० पैसा निर्धारण गरिएको छ ।     
     
जापानी येन १० को खरिदर नौ रूपैयाँ  ०५ पैसा र बिक्रीदर नौ रूपैयाँ  ०९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ  ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ  ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ  ३८ पैसा र बिक्रीदर ३६ रूपैयाँ  ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ  ४४ पैसा र बिक्रीदर ३७ रूपैयाँ  ६० पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ  ०१ पैसा र बिक्रीदर चार रूपैयाँ  ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ  १५ पैसा र बिक्रीदर ३७ रूपैयाँ  ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ  ७५ पैसा र बिक्रीदर ३० रूपैयाँ  ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ  २९ पैसा र बिक्रीदर नौ रूपैयाँ  ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ  ५७ पैसा र बिक्रीदर १३ रूपैयाँ  ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ  ७० पैसा र बिक्रीदर १९ रूपैयाँ  ७९ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ  ५४ पैसा र बिक्रीदर १७ रूपैयाँ  ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ  ५१ पैसा र बिक्रीदर ४४४ रूपैयाँ  ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ  ९७ पैसा र बिक्रीदर ३६३ रूपैयाँ  ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुयैयाँ ४६ पैसा र बिक्रीदर ३५६ रूपैयाँ  ०२ पैसा रहेको छ । भारतीय रूपैयाँ  एक सयको खरिददर १६० रूपैयाँ  र बिक्रीदर १६० रूपैयाँ  १५ पैसा तोकेको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्