75 shares
मुस्ताङको घरपझोङ गाउँपालिका- ४ स्थित चेछेन कुङ्गा छेखोरलिङ गुम्बा र धौलागिरि र माना पाथी हिमाल । यस गुम्बाबाट देखिने मनोरम दृश्यले मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्वीर : सुशीलबाबू थकाली/रासस