१२ साउन २०८३, मंगलबार

सामूहिक नमाज पढिँदै

चैत १८, २०८१
सुनसरी
सामूहिक नमाज पढिँदै

इस्लाम धर्माबलम्बीको ठूलो पर्व ईदुल फित्रको अवसरमा देशकै सबैभन्दा ठूलो ईदगाह सुनसरी हरिनगर–१ भुटाहामा सोमबार सामूहिक नमाज पढिँदै । तस्वीर : अजितकुमार झा/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्