कञ्चनपुरको लालझाडी गाउँपालिका चानदेवका किसानका खेतमा आहारको खोजीमा बसेका भूमिचर नीलकण्ठ चरा । धापिलो झाडी, नर्कट, अग्ला घाँस भएको क्षेत्रमा वासस्थान भएको यो चरा कहिलेकाहीँ वन क्षेत्र नजिकको खेतबारीमा आहाराका लागि आउने गर्दछन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस