१६ असार २०८३, मंगलबार

जडिबुटी-सूर्यविनायक खण्डमा धमाधम हुँदैछ सडक बत्ती मर्मत [तस्वीरहरू]

असार ८, २०८३
काठमाडौं
जडिबुटी-सूर्यविनायक खण्डमा धमाधम हुँदैछ सडक बत्ती मर्मत [तस्वीरहरू]

अरनिको राजमार्गअन्तर्गत जडिबुटी–सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत तथा सञ्चालनको काम अघि बढेको छ।

सडक बत्ती नबल्दा रातको समयमा यात्रा गर्ने सवारी चालक तथा सर्वसाधारणले दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए । यो सडक खण्डमा कुल ४५० वटा बत्ती रहेका छन्, जसको क्षमता १२० वाट रहेको छ ।

यी स्मार्ट सडक बत्तीहरू नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकालमा सन् २०२२ मा जडान गरिएको थियो । हाल सम्बन्धित कम्पनीले बिग्रिएका बत्तीहरूको मर्मत तथा व्यवस्थापन कार्य गरिरहेको हो ।​ 

तस्वीरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

null

null

null

null

null

null

null

null

null

 

null

salt training

कमेन्ट गर्नुहोस्