![सहकारी र मिटर ब्याजपीडितहरूको बालुवाटारमा धर्ना [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Dharna_Baluwatar_8PMClXQZeD.jpg)
बैंक तथा वित्तीय संस्थाका पीडितरहरूले बालुवाटारमा धर्ना दिएका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा बिहीबार बालुवाटारमा पीडितहरूले धर्ना दिएका हुन् ।
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौं केन्द्रित आन्दोलन शुरू गरेका छन् ।
उनीहरू आज रत्नपार्कमा भेला भएर बालुवाटार पुगेका छन् ।
तस्वीरहरू
















