
बर्दियाको ठाकुरबाबा नगरपालिका–८, भुरकैया गाउँमा अवस्थित एक अनुपम प्राकृतिक र ऐतिहासिक सम्पदा- करिब दुई सय वर्ष पुरानो छतिवन (दुधेबेडी) वृक्ष । आफ्नो मौन सौन्दर्यमा आज पनि गर्वका साथ उभिएको छ । समयसँगै बदलिँदो परिवेश र विकासका दौडमा यो वृक्ष संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको देखिन्छ । तस्वीर : दलबहादुर सुनार/रासस