१६ असार २०८३, मंगलबार

बारमा निर्वाचित भएपछि खुसी साट्दै वकिलहरू [फोटोफिचर]

चैत २८, २०८१
काठमाडौं
बारमा निर्वाचित भएपछि खुसी साट्दै वकिलहरू [फोटोफिचर]

नेपाल बार एसोसिएसनमा सत्तारूढ दल निकटका कानून व्यवसायीले क्लिन स्वीप गरेका छन् ।

बिहीबार आएको अन्तिम मत परिणाम अनुसार सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले निकट कानून व्यवसायीहरूको प्यानल नै निर्वाचित भएको हो ।

अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा. विजयप्रसाद मिश्र निर्वाचित हुँदा महासचिवमा सोही प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला निर्वाचित भएका छन् । मिश्र कांग्रेस र कोइराला एमाले निकट हुन् । 

बारको २७ औं केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा २५ सदस्यमा ५७ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

निर्वाचित भएपछि वकिलहरूले बार एसोसिएसनको कार्यालय परिसरमा खुसी साटेका छन् । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्