१५ असार २०८३, सोमबार

हनुमानलाई ३१ किलोको लड्डु

चैत ३१, २०८१
काठमाडौं
हनुमानलाई ३१ किलोको लड्डु

हनुमान जयन्तीका अवसर पारेर  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–९ स्थित हनुमान मन्दिरमा रामभक्त हनुमानलाई ३१ किलोको लड्डु चढाइँदै । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकोमा यस वर्ष हनुमान जयन्ती शनिबार  परेकाले पनि विशेष अवसर मानिएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्