१६ असार २०८३, मंगलबार

सडक मार्किङ गरिँदै

चैत ३१, २०८१
काठमाडौं
सडक मार्किङ गरिँदै

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्ड तनहुँको व्यास नगरपालिका– १२ छिर्कनमा सडक मार्किङ (चिन्ह) गरी चिटिक्क बनाइँदै । सडक विस्तार आयोजनाअन्तर्गत पूर्वीखण्डको कामले गति लिएको छ । तस्वीर : सागर गिरी/रासस

salt training

कमेन्ट गर्नुहोस्