201 shares
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्ड तनहुँको व्यास नगरपालिका– १२ छिर्कनमा सडक मार्किङ (चिन्ह) गरी चिटिक्क बनाइँदै । सडक विस्तार आयोजनाअन्तर्गत पूर्वीखण्डको कामले गति लिएको छ । तस्वीर : सागर गिरी/रासस