२२ असार २०८३, सोमबार

नेपाल–चीन उत्तरी नाका कोरलाबाट सरसफाइ शुरू

बैशाख ३, २०८२
मुस्ताङ
नेपाल–चीन उत्तरी नाका कोरलाबाट सरसफाइ शुरू

समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा रहेको नेपाल–चीन उत्तरी नाका कोरलाबाट बुधबारदेखि मुस्ताङका पाँच गाउँपालिकाको आयोजनामा सरसफाइ शुरू गरिएको छ ।  धार्मिक तथा पर्यटकीय स्थान,जलवायु संकट तथा वातावरणीय प्रदूषण न्यूनीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पालिकाहरूले सरसफाइ अभियान चलाएका हुन् । तस्वीर : सुन्दरकुमार थकाली/रासस   
 

salt training

कमेन्ट गर्नुहोस्