२३ असार २०८३, मंगलबार

ग्यारेज र कवाडी संकलन केन्द्रमा महानगरले चलायो डोजर [तस्वीरहरू]

बैशाख ४, २०८२
काठमाडौं
ग्यारेज र कवाडी संकलन केन्द्रमा महानगरले चलायो डोजर [तस्वीरहरू]

काठमाडौं महानगरपालिकाले च्यासलस्थित अवैध संरचनामा डोजर चलाएको छ ।

महानगर प्रहरीले दुई ग्यारेज र कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो । 

स्थानीयले विद्यालयनजिक प्रदूषण र आगलागीको जोखिम भएको भन्दै वडा नं. ३२ मा उजुरी दिएका थिए । त्यसपछि महानगर एक्सनमा उत्रिएको हो ।

null

null

null

null

null

null

null

null

null

null 

salt training

कमेन्ट गर्नुहोस्