०९ असार २०८३, मंगलबार

धनुषामा खरबुजाको व्यापार

बैशाख ८, २०८२
काठमाडौं
धनुषामा खरबुजाको व्यापार

धनुषाको मिथिला नगरपालिका–८ जमुनीबाँसस्थित राजमार्ग छेउमा बिक्रीका लागि राखिएको खरबुजा । व्यापारीले कमला नदीको बगर, किसानपुर, नौसय विघा, पटेर्वालगायत क्षेत्रका किसानबाट खरिद गरेका खरबुजा प्रतिकिलो ४० रुपैयाँमा बिक्री गर्दै आएका छन्। तस्वीर : अमरेन्द्रकुमार यादव/रासस

salt training

कमेन्ट गर्नुहोस्