२५ असार २०८३, बिहीबार

मनाङ घुम्दै विदेशी पर्यटक

बैशाख २३, २०८२
काठमाडौं
मनाङ घुम्दै विदेशी पर्यटक

मनाङ गाउँको आसपासका डाँडामा घुम्दै गरेका विदेशी पर्यटक । अन्नपूर्ण पद मार्गमा आएका पर्यटक मनाङ ङिस्याङ गाउँपालिका मनाङ गाउँमा पुगेपछि हाईअल्टिटियुड सिकनेसबाट बच्नका लागि गाउँ नजिकैका पहाडमा घुम्ने गर्दछन् भने दुई रात मनाङ बास बस्ने गर्दछन् । तस्वीर : नवीन लामिछाने/रासस

salt training

कमेन्ट गर्नुहोस्