270 shares
म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नम्बर ६ मा पर्ने ठाडाखानी गाउँ । परम्परागत ढुङ्गेघरहरू रहेको यस गाउँमा अल्पसङ्ख्यक छन्त्याल जातिहरूको बाहुल्य बसोबास छ । तस्वीर : दलप्रसाद विश्वकर्मा/रासस