२७ असार २०८३, शनिबार

स्वयम्भूनाथ स्तूपमा भक्तजनको घुइँचो [तस्वीरहरू]

बैशाख २९, २०८२
काठमाडौं
स्वयम्भूनाथ स्तूपमा भक्तजनको घुइँचो [तस्वीरहरू]

काठमाडौंको स्वयम्भूनाथ स्तूपमा २५६९औं बुद्ध जयन्तीको अवसरमा भक्तजनहरू पुगेका छन् ।

उनीहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन् । यस वर्षको बुद्ध जयन्ती आज सोमबार परेको छ ।

बौद्ध समुदायका व्यक्तिहरू तथा श्रद्धालुहरूले स्वयम्भू लगायतका बौद्ध तीर्थस्थलहरूमा गई श्रद्धा र भक्तिसाथ बुद्ध जयन्ती मनाइरहेका छन् । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null


 

salt training

कमेन्ट गर्नुहोस्