०६ साउन २०८३, बुधबार

कांग्रेस नेता शेखर कोइराला र प्रकाशशरण महतबीच भेटवार्ता

असार २७, २०८३
काठमाडौं
कांग्रेस नेता शेखर कोइराला र प्रकाशशरण महतबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता शेखर कोइराला र प्रकाशशरण महतबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच शनिबार दिउँसो विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता भएको हो ।

नेता महतले सामाजिक सञ्जालमार्फत भेटवार्ताको तस्वीर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । ​

null

salt training

कमेन्ट गर्नुहोस्