०९ साउन २०८३, शनिबार

राजधानीको मखन टोलमा भीषण आगलागी [तस्वीरहरू]

बैशाख ३१, २०८२
काठमाडौं
राजधानीको मखन टोलमा भीषण आगलागी [तस्वीरहरू]

संघीय राजधानीको मखन टोलस्थित महादेव चोकमा बुधबार बिहान भीषण आगलागी भएको छ । 

स्थानीय एक घरमा आगलागी भएको हो । आगलागीपछि अग्नि नियन्त्रकले नियन्त्रणको प्रयास गरिरहेका छन् । 

null

यस्तै आगलागीमा फसेका केहीको उद्धारसमेत गरिएको स्थानीयले बताएका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले आगलागीको कारण खुल्न बाँकी रहेको जनाएको छ । 

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्