२६ असार २०८३, शुक्रबार

सुनको मूल्य तोलामा १४०० बढ्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?

जेठ ११, २०८२
काठमाडौं
सुनको मूल्य तोलामा १४०० बढ्यो, आइतबार कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा १ हजार ४०० रूपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रूपैयाँ कायम भएको छ । 

शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो । 

आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रूपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्