२० असार २०८३, शनिबार
बहालवाला सांसदविरुद्ध भ्रष्टाचार मुद्दा

भ्रष्टाचार मुद्दामा दुई सांसदको पद निलम्बन

जेठ २२, २०८२
काठमाडौं
भ्रष्टाचार मुद्दामा दुई सांसदको पद निलम्बन

प्रतिनिधिसभाका दुईजना बहालवाला सांसदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता भएसँगै निलम्बनमा पर्ने सांसदको संख्या २ पुगेको हो । 

यसअघि एमडीएमएस खरिद प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । 

भ्रष्टाचार मुद्दा लागेसँगै सांसद पद निलम्बन हुने व्यवस्था छ । भ्रष्टाचार मुद्दा लाग्ने नेपाल नेपालका ‘हाइ प्रोफाइल’ व्यक्ति हुन् ।

salt training

कमेन्ट गर्नुहोस्