३० असार २०८३, मंगलबार

यसरी मनाइँदैछ बकर इद [फोटो फिचर]

जेठ २४, २०८२
काठमाडौं
यसरी मनाइँदैछ बकर इद [फोटो फिचर]

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर मनाइँदैछ ।  

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक परम्परा छ ।

null

शनिवार बिहान घण्टाघरको काश्मिरी मस्जिदमा इस्लाम धर्मावलम्वी भेला भएर सामूहिक नमाज पढेका छन् 

इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १०औँ दिन यो पर्व मनाउने गरिन्छ । 

null

यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नानगरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् ।

नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्छन् ।

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्