१५ असार २०८३, सोमबार

पृथ्वी राजमार्गको सडक

जेठ २४, २०८२
काठमाडौं
पृथ्वी राजमार्गको सडक

पृथ्वी राजमार्ग मुग्लिन–पोखरा पश्चिम खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका– ५ बेलचौतरास्थित  निर्माण भएको ६ लेनको सिधा सडक, बेलचौतारा बजार,  हरियाली क्षेत्र र नागबेली  परेर बगेको सेती (शुक्ला) नदी । राजमार्गको पुल निर्माण स्थल, म्याग्दे गाउँपालिकाको तुरतुरे, मनपाङ क्षेत्रमा सडक कालोपत्रे गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। तस्वीर : मिला दरै/रासस

salt training

कमेन्ट गर्नुहोस्