०९ असार २०८३, मंगलबार

हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान

जेठ २६, २०८२
काठमाडौं
हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान

हुम्लाको अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकाको सीमा दोमुखमा रहेको हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान । यो ठाउँको  धार्मिक महत्व समेत रहेकोले धार्मिक पर्यटन र व्रतबन्ध गर्न विभिन्न स्थानबाट मानिस यहाँ आउने गर्दछन् । तस्बिर - रासस

salt training

कमेन्ट गर्नुहोस्