निर्माणाधीन अवस्थामा रहेको मादी मर्स्याङ्दी करिडोर अन्तर्गत तनहुँको ब्यास नगरपालिका–९ स्थित डोटेल फाँट। विगतमा हिलाम्य र धुलाम्मे हुने सडकको स्तरोन्नति गरिएपछि यहाँका स्थानीयलाई सदरमुकाम लगायतका अन्य स्थानहरूमा आवतजावतको गर्न सहज भएको छ। तस्वीर : सागर गिरी/रासस