३० असार २०८३, मंगलबार

भोट खसाल्न एमाले महासचिव पोखरेल लाइनमा

मंसिर २१, २०७४
भोट खसाल्न एमाले महासचिव पोखरेल लाइनमा

नेकपा एमालेका महासचिव इश्वर पोखरेल मत खसाल्नका लागि लाममा बसेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ को लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेल मत खसाल्न लाममा बसेका हुन् । उनी धापासीमा रहेको स्काइ लार्क इंग्लिस स्कुलमा मत खसाल्न लाममा बसेका हुन्

उनीसँग नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महत प्रतिस्पर्धामा छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्