३० असार २०८३, मंगलबार

सिँचाइमन्त्री सञ्जय गौतमद्वारा बर्दियामा मतदान

मंसिर २१, २०७४
सिँचाइमन्त्री सञ्जय गौतमद्वारा बर्दियामा मतदान

काठमाडौं, २१ मंसिर — प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दोस्रो चरणमा नेपाली कांग्रेसका नेता तथा सिँचाइमन्त्री सञ्जय गौतमले मतदान गरेका छन् । 

बर्दियाको गुलरियास्थित बालमन्दिर मतदान केन्द्रबाट मन्त्री गौतमले मतदान गरेका हुन् । 

उनी बर्दिया क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार हुन् । 

salt training

कमेन्ट गर्नुहोस्