
काठमाडौं, २१ मंसिर — रुकुम पूर्वको प्रारम्भिक मतपरिणाममा वाम गठबन्धनकी उम्मेदवार कमला रोकाले ५०३ ल्याएकी छन् ।
कांग्रेस उम्मेदवार हरिशंकर घर्तीले २६५ मत ल्याएका छन् ।
नयाँ शक्तिका जितमान पुनले २ सय ३२ मत प्राप्त गरेका छन्।
अहिलेसम्म एघार सय ५९ मत गणना भइसकेको छ ।