०७ साउन २०८३, बिहीबार

लटरम्म फलेको ड्रागन, तस्बिरमा हेर्नुहोस्

असार २०, २०८२
काठमाडौं
लटरम्म फलेको ड्रागन, तस्बिरमा हेर्नुहोस्

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा व्यावसायिक रूपमा सञ्चालन गरिएको ड्रागन फ्रुट फार्ममा लटरम्म फलेको, पाकेको र फल्ने तयारीमा फुलेका ड्रागन फ्रुट ।  ड्रागन फ्रुट जेठदेखि फल्न सुरु गर्ने र असोजसम्म फलिरहने किसान बताउँछन् । तस्बिरःः रासस

null

कमेन्ट गर्नुहोस्