१० असार २०८३, बुधबार

राइ‍झुमा झुमा क्या मस्क्याकि छ हो...[तस्वीरहरू]

साउन १, २०८२
काठमाडौं
राइ‍झुमा झुमा क्या मस्क्याकि छ हो...[तस्वीरहरू]

देउडा गीत भन्नेबित्तिकै झट्ट मानिसको सम्झनामा आउने गीत हो- राइ झुमा । यज्ञराज उपाध्यायले संकलन र स्वर भरेको यो गीत देउडाको पर्याय बनेको छ । जनजिब्रोमा झुण्डिएको छ । 

र, आज साउन १ गते सुदूरपश्चिम र कर्णाली प्रदेशमा यस्तै गीत घन्काउँदै देउडा पर्व तथा साउने संक्रान्ति मनाइँदैछ । 

काठमाडौंमा रहेका यो क्षेत्रका मानिसले यहाँ पनि देउडा पर्व मनाउने गर्छन् । यसैक्रममा बझाङ्‍गी समाज काठमाडौंले काठमाडौंको टुँडीखेलमा देउडा पर्व तथा साउने संक्रान्ति मेला आयोजना गरेको छ।

सुदूरपश्चिम र कर्णालीको भाषा तथा संस्कृति र पहिचानलाई जोगाउने उद्देश्यले कार्यक्रम गरिएको समाजले जनाएको छ  ।

देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई देउडा खेल अथवा न्याउले खेल भनिन्छ । 

देउडा गीत विशेषगरी समूहमा प्रस्तुत गरिन्छ । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्