०५ साउन २०८३, मंगलबार

विपी पुत्र शशांकको अग्रता कायमै, ४ हजार मतको अन्तर

मंसिर २३, २०७४
विपी पुत्र शशांकको अग्रता कायमै, ४ हजार मतको अन्तर

काठमाडौं, २३ मंसिर - नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नवलपरासी पूर्व क्षेत्र नम्बर एकमा अग्रता कायम राखेका छन् ।

उनले एमाले उम्मेदवार भविश्वर पराजुलीलाई झण्डै चार हजार मतले पछि पारिरहेका छन् ।

कोइरालाले १४ हजार ४ मत ल्याउँदै गर्दा पराजुलीले १० हजार ६३ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्